गुल्म
[ना.]
२. एकै फेदबाट धेरै हाँगा निस्कने बोट (उखु, बाँस, धान आदि)।
३. नौ ओटा हात्ती, नौ ओटा रथ, सत्ताइस ओटा घोडा र पैँतालिस जना पैदल सिपाही रहने प्राचीन कालको सैनिक एकाइ; सेनाको एक गण।
४. वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग; वायुगोला; गानुगोला।