पैदल

[वि.]

१. गोडाले; खुट्टाले।

२. बुद्धिचालको खेलमा सबभन्दा सानो गोटी; सिपाही

३. लडाइँ आदिमा जाँदा कुनै सवारीमा गोडाले नै हिँडेर जाने सैनिक वा सिपाही; पैदल हिँड्ने सिपाही; पदाति

४. हिँडेर यात्रा गर्ने; कुनै सवारी साधनको उपयोग नगरी गोडाले नै हिँड्ने।