सिपाही

[ना.]

१. फौज वा प्रहरीसेवातर्फको तल्लो तहको कर्मचारी

२. सेवक; दूत