गृह · शब्दकोश

सैनिक

[वि.]

१. योद्धा।

२. सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान; सिपाही।

३. सेनासम्बन्धी; फौजसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्