गृह · शब्दकोश

गुराँस

[ना.]

१. दाल खाइने; मस्याङ जस्तो एक थरी अन्न।

२. दैलेख जिल्लामा रहेको एक गाउँपालिका।

३. प्रायः चार हजार फिटभन्दा माथि र दश हजार फिटभन्दा तलको उचाइका पहाडमा पाइने, लाम्चा, खस्रा र मोटा पात हुने, धेरैजसो रातो र कतै सेतो पनि फुल फूल्ने एक वृक्ष वा त्यसैको फूल।

४. रातो रङमा फुल्ने चाहिँ नेपालको राष्ट्रिय फूल (लालीगुराँस)।

⟵ फेरि सूचीमा जानुहोस्