राष्ट्रिय

[वि.]

१. राष्ट्रले गर्ने वा राष्ट्रको हितका निम्ति गरिने विशिष्ट क्रियाकलाप वा उद्देश्य भएको।

२. राष्ट्रसम्बन्धी; राष्ट्रको।