मस्याङ

[ना.]

बोडीका जस्ता लाम्चोझिनो कोसा हुने एक लहरा वा त्यसको कोसाभित्रको गेडा; सेतो, कैलो रङको मासजस्तो दलहन