गृह · शब्दकोश

लालीगुराँस

[ना.]

१. तेह्रथुम जिल्लामा रहेको एक नगरपालिका।

२. हरिया खस्रा पात हुने, गुलाफी रङको झुप्पा फूल फुल्ने (इरिकेसी समूहको) एक वृक्ष वा त्यसको फूल; नेपालको राष्ट्रिय फूल।

⟵ फेरि सूचीमा जानुहोस्