गृह · शब्दकोश
ससाना जीव (चरा, माछा, साँप आदि) जन्मने, एकापट्टि केही चुच्चोजस्तो परेको गोलाकार पिण्ड; अन्डा; अण्ड; डिम्बा।
१. प्रशस्त; पर्याप्त; मनग्य।
२. भरिभराउ; पूर्ण; पूरा।
⟵ फेरि सूचीमा जानुहोस्