गृह · शब्दकोश

हजार

[वि.]

१. दश सयको सङ्ख्या; १००० को अङ्क।

२. दश सयको; सहस्र सङ्ख्याको।

⟵ फेरि सूचीमा जानुहोस्