गृह · शब्दकोश
१. गिदी; बुद्धि।
२. फलफूल आदिको बोक्राभन्दा भित्र रहेको उपयोगी नरम पदार्थ।
३. भित्रको दह्रो शक्ति वा खँदिलोपन; विशेषता; खुबी।
४. भित्री भागमा रहेको सार तत्त्व।
५. सम्पत्ति; धन।
योनि; मलद्वार।
सानी बच्चीलाई स्नेहले बोलाउँदा भनिने शब्द; नानु।
⟵ फेरि सूचीमा जानुहोस्