खुबी

[ना.]

१. कामको निपुणता; चलाकी; सिप

२. राम्रो गुण; योग्यता; विशेषता