भित्र

[नायो.]

१. घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तरखण्डमा; बाहिरको उल्टोतिर।

२. मर्यादा, परिमाण आदिको सीमानिर।

३. जनानाखाना; खोपी; अन्तःपुर

४. मन; हृदय; दिल; अभ्यन्तर

५. बिच; माझ; मध्य