गृह · शब्दकोश

उपयोगी

[वि.]

१. काममा प्रयोग गर्न सकिने; काम लाग्ने।

२. चल्तीमा ल्याउन सकिने; उपयोग गर्न लायक।

३. ठिक; चाहिँदो।

४. लाभकारी।

⟵ फेरि सूचीमा जानुहोस्