गृह · शब्दकोश

गिदी

[ना.]

१. खप्परभित्र रहने र चेतनाको सर्जक तत्त्व मानिने मासीजस्तो पदार्थ; मथिङ्गल; मगज; मस्तिष्क।

२. विचार, तर्क, निर्णय आदि गर्ने शक्ति; बुद्धि।

⟵ फेरि सूचीमा जानुहोस्