गृह · शब्दकोश

सानी

[वि.]

१. पानीमा पशुहरूलाई खानका निम्ति काटेर राखिएको घाँसपात।

२. मेसिनमा काटेर गाईबस्तुलाई खुवाइने घाँस, पराल आदि।

३. कम उमेरकी; नबढेकी; होची।

[वि.]

१. धेरै वर्ष नखाएकी; कम उमेरकी।

२. नसप्रेकी; नबढेकी; सानो कदकी।

⟵ फेरि सूचीमा जानुहोस्