गुँद

[ना.]

सिम परेको ठाउँमा पलाउने, गुन्द्री, सुकुल आदि बुन्न उपयोग हुने एक जातको झार वा त्यसैको जरो; ठुलो जातको मोथे

[ना.]

गुग्गुल वृक्ष वा गोकुल धूपको खोटोबाट बन्ने, अखाद्य भेदमा कागत, कपडा आदि टाँस्ने काममा र खाद्य भेदमा मिठाई, औषधी आदि बनाउन प्रयोग हुने पदार्थ