खोटो
[ना.]
१. लैना गाईभैँसी आदिको दुध पग्रनुभन्दा अगाडि आउने च्याटच्याटे पदार्थ।
२. सल्ला आदिको रुखबाट निस्कने लेस्याइलो पदार्थ; सुकेको वा नसुकेको त्यस्तो चोप।
[वि.]
१. काम नलाग्ने; खराब (मालमत्ता आदि)।
३. व्यवहारमा नचल्ने; दाग लागेको; दागी (रुपियाँ, पैसा, टिकट आदि)।