गृह · शब्दकोश

सुकुल

[वि.]

१. उत्तम कुल; उच्च वंश।

२. उत्तम कुलको; कुलीन।

[ना.]

परालको डोरीलाई परस्परमा जेलेर बुनेको ठुलो आसन; परालको ठुलो गुन्द्री।

⟵ फेरि सूचीमा जानुहोस्