गृह · शब्दकोश

अखाद्य

[वि.]

१. खाँदा शरीरलाई अहित गर्ने वस्तु; कुखाद्य।

२. खान नहुने वस्तु।

३. खान नहुने।

⟵ फेरि सूचीमा जानुहोस्