गृह · शब्दकोश

गोकुल

[ना.]

१. कानका लोतीमा लगाइने एक किसिमको सुनको गहना।

२. गाईको बथान; गोसमूह।

३. यमुनाका तटमा रहेको एक प्रसिद्ध तीर्थस्थल।

⟵ फेरि सूचीमा जानुहोस्