गर्ग

[ना.]

१. अङि्गरसका वंशजवैदिक मन्त्रद्रष्टा एक ऋषि

२. गर्ग ऋषिको कुल वा वंशपरम्परामा पर्ने अचार्ज/आचार्य, भुर्तेल, गजुरेल, गुप्ता, चुँडाल, जोशी, थापा, पोखरेल/पोख्रेल, बस्नेत/बस्न्यात, बाँस्तोला, भट्ट, भुर्तेल, भेटवाल, मल्ल, महतो, मित्तल, मोदी, सिङ्घानियाँ, गोयन्का, रिसाल, रोका, लम्जेल, लामिछाने गोयन्का आदि थरका नेपालीहरूको गोत्र

३. गोत्र प्रवर्तक एक ऋषि

४. ज्योतिषशास्त्रका एक प्राचीन आचार्य; गर्ग संहिताका स्रष्टा

५. मारबाडी समुदायको एक थर।