लामिछाने

[वि.]

१. गुरुङ जातिको एक थर।

२. पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।

३. लामो छाना भएको (घर)।