गृह · शब्दकोश
१. नेपाली खस र मगरहरूका समुदायमा प्रचलित एक थर।
२. पूर्वमध्यकालमा पश्चिम नेपालको सिन्जा साम्राज्यमा महासामन्तको एक पदवी; थपालोको स्वामी।
⟵ फेरि सूचीमा जानुहोस्