गृह · शब्दकोश
१. नाटकमा सूत्रधारबाट वर्तमान कथाको वर्णन र पात्रहरूको प्रवेश देखाइने एक शिल्प; प्रस्तावनाको एक भेद।
२. काम चलाउने; जारी राख्ने।
३. काममा लगाउने; प्रवृत्त गर्ने।
४. नयाँ वस्तुको निर्माण गर्ने; आविष्कार गर्ने।
५. सुरु गर्ने; आरम्भ गर्ने; थाल्ने।
⟵ फेरि सूचीमा जानुहोस्