गृह · शब्दकोश

मल्ल

[ना.]

१. द्वन्द्वयुद्धमा पोख्त व्यक्ति; पहलमान।

२. नेपालको पर्वत जिल्लाको मल्लाजका क्षत्रिय।

३. नेपालको मध्यकालीन इतिहासमा प्रसिद्ध शासक वर्ग।

४. पहाडीमूलका छेत्री, ठकुरी, नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्