गृह · शब्दकोश
मारवाडी तथा तराई मूलका नेपालीको एक थर।
१. कलबार जातिको एक थर।
२. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हलुवाई जातिको एक थर।
३. मारवाडी जातिको थर।
⟵ फेरि सूचीमा जानुहोस्