जोशी

[ना.]

१. ज्योतिषविद्या जान्ने ज्योतिषी

२. नेवारहरूको एक थर।

३. बाहुनहरूको एक थर।

४. मारवाडी समुदायको एक थर।

[ना.]

१. नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।

२. नेवार जातिको एक थर।