गृह · शब्दकोश
मारवाडी समुदायको एक थर।
१. अन्नपूर्णा हिमालको पूर्वी भाग र माच्छापुच्छ्रे हिमालको पश्चिमी भागबाट उत्पन्न भई पर्वत जिल्लाको कुस्मादेखि आधा कोस दक्षिणमा पुगी कालीगण्डकीमा मिसिने एक नदी।
२. पर्वत जिल्लामा रहेको एक गाउँपालिका।
प्रसन्न; खुसी
⟵ फेरि सूचीमा जानुहोस्