गृह · शब्दकोश

महतो

[ना.]

किसान जातिको परम्परागत न्याय प्रणालीमा रहेको अन्तिम फैसला सुनाउने पद।

[ना.]

१. तराईमा बसोबास गर्ने सुडी, थारू र कोइरी जातिको एक थर।

२. थारूका बस्तीको नाइके।

⟵ फेरि सूचीमा जानुहोस्