गृह · शब्दकोश

गोत्र

[ना.]

१. गाईलाई रक्षा गर्ने व्यक्ति; गोरक्षक।

२. जाति; वर्ग।

३. नाम; संज्ञा।

४. पृथ्वी।

५. वंश प्रवर्तक ऋषिमुनिका नामबाट चलेको पुर्ख्यौली चिनाउने उपनाम (कौडिण्य, काश्यप, वसिष्ठ, भारद्वाज इ.)।

६. वंश; कुल; पुर्ख्यौली।

७. सन्तान।

⟵ फेरि सूचीमा जानुहोस्