गृह · शब्दकोश
१. उल्टो किसिमबाट फल सिद्ध गर्दा पर्ने एक अर्थालङ्कार।
२. कतैकहीँ नदेखिएको; अनौठो; अद्भुत; विलक्षण।
३. धेरै रङ भएको; अनेक रङको; रङ्गीचङ्गी; रङ्गीबिरङ्गी।
४. राम्रो; सुन्दर; मनोहर।
५. सामान्यभन्दा परको; असाधारण।
⟵ फेरि सूचीमा जानुहोस्