गृह · शब्दकोश

खेलबाड

[ना.]

१. खेलका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल; ख्यालठट्टा।

२. दिल बहलाउने काम; मनोविनोद।

३. बेवास्ता; हेलचेक्य्राइँ।

⟵ फेरि सूचीमा जानुहोस्