गृह · शब्दकोश
१. आश्चर्य; अनौठो कुरो।
२. नवरसमध्ये आश्चर्य स्थायीभाव, रोमाञ्च आदि अनुभाव एवम् वितर्क, हर्ष आदि व्यभिचारी भाव र विस्मय स्थायी भावको सम्बन्धबाट उत्पन्न हुने एक रस।
३. उदेक लाग्दो; आश्चर्य हुने; विलक्षण; अनौठो; विचित्रको।
⟵ फेरि सूचीमा जानुहोस्