गृह · शब्दकोश

व्यायाम

[ना.]

१. परिश्रम।

२. फैलाउने काम; लम्म्याउने काम।

३. लमाइ।

४. शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा फुर्ती प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम; कसरत।

⟵ फेरि सूचीमा जानुहोस्