तमासा
[ना.]
१.
अनौठो
खेल
;
रमाइलो
घटना
वा
विषय
।
२.
तमास
।
३. मन बहलाउने
दृश्य
;
चटक
;
रमिता
;
जात्रा
आदि
।