गृह · शब्दकोश

अति

[वि.]

१. नाम र विशेषण शब्दको अगिल्तिर लागेर आधिक्य, सीमा उल्लङ्घन, श्रेष्ठता, अतिशयता आदि जनाउने उपसर्ग।

२. ज्यादा; ज्यादै; औधी; अतिशय; अत्यन्त।

⟵ फेरि सूचीमा जानुहोस्