गृह · शब्दकोश

आहाल

[ना.]

१. भैँसी आदिले दलदले पोखरी वा नदीमा डुब्ने वा बस्ने काम।

२. भैँसी, राँगो, सुँगुर आदि डुब्ने वा खेल्ने दह।

⟵ फेरि सूचीमा जानुहोस्