गृह · शब्दकोश

इजलास

[ना.]

१. बैठक।

२. मुद्दाको बहस हुँदा न्यायाधीश बस्ने ठाउँ; बेन्च।

३. मुद्दामामिलाको काम गर्ने न्यायिक निकाय; न्यायालय।

⟵ फेरि सूचीमा जानुहोस्