गृह · शब्दकोश
१. अर्काको पैसा, सामान आदि लिएर फिर्ता नदिनु; पचाउनु।
२. खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु; भोजन गर्नु।
३. दुःखकष्ट, हन्डर आदि भोग्नु; बेहोर्नु। ५ कुनै काम गर्ने निहुँले घुस लिनु।
४. हसुर्नु; घिच्नु (निन्दार्थमा)।
दाँत भएका किरा र पशुले टोक्नु।
⟵ फेरि सूचीमा जानुहोस्