गृह · शब्दकोश

भोजन

[ना.]

१. खाने काम; भक्षण।

२. भोक निवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्यपदार्थ।

३. विशेष उत्सव वा अवस्थामा खाइने भोजभतेर।

⟵ फेरि सूचीमा जानुहोस्