गृह · शब्दकोश

टोक्नु

[सक्रि.]

१. अरूलाई दुख्ने गरी शरीरका कुनै अङ्गमा दाँतले च्याप्नु; दाँतले चिथर्नु; दार्नु।

२. कच कच गर्नु; टोकस्नु।

३. ग्रहगतिअनुसार नजिकका आफन्तलाई पिर्नु।

४. डङ्क मार्नु; डस्नु।

५. साह्रो र चपाउनुपर्ने खानेकुरो दाँतले टुक्रा पार्नु वा फोर्नु।

⟵ फेरि सूचीमा जानुहोस्