गृह · शब्दकोश
१. कुनै वस्तु तथा परिस्थितिको अनुभव गर्नु; उपभोग गर्नु।
२. जीवन र जगत्को सुखदुःखका सबै पक्षको अनुभव गर्नु; असल वा खराब सबै कुरा खेप्नु।
३. बेहोर्नु; सुमर्नु।
४. सम्भोग गर्नु; सहवास गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्