गृह · शब्दकोश

पचाउनु

[सक्रि.]

१. कसैको माल वा सम्पत्ति फिर्ता नदिने नियतले लिनु वा गायब गर्नु।

२. खाएको वस्तुलाई पाकले युक्त गराउनु; पाको तुल्याउनु; पौष्टिक तत्त्वलाई आत्मसात् गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्