हन्डर

[ना.]

काम गर्दै जाँदा परेको कष्ट; दैवी वा प्राकृतिक विपत्ति; सास्ती; गोता; हैरानी