गृह · शब्दकोश
१. कुनै काम वा कुरो स्वीकार गर्नु; सकार्नु।
२. कुनै कामका निम्ति हुने खर्चको जिम्मा लिनु; अम्भर लिनु।
३. भइपरी आएका दुःखसुख धैर्यपूर्वक सहनु; जस्तो परिआउँछ उस्तै भोग्नु वा खप्नु।
⟵ फेरि सूचीमा जानुहोस्