गृह · शब्दकोश

घिच्नु

[सक्रि.]

१. अर्कालाई मन नपर्ने गरी खानु; अन्याय वा अपमान हुने गरी खानु।

२. नराम्रो किसिमले बढ्ता खानु; हसुर्नु।

⟵ फेरि सूचीमा जानुहोस्