घुस

[ना.]

अड्डा आदिमा परेको काम आफ्नो स्वार्थअनुकूल गराउने कर्मचारीलाई अवैध रूपमा दिइने उपहार वा नगद; उत्कोच