हसुर्नु

[सक्रि.]

१. धेरै मात्रामा भोजन गर्नु; गुतार्नु (हेय)।

२. मन नपर्ने गरी खानु; घिच्नु