गृह · शब्दकोश

कोट

[ना.]

दौराभन्दा बाहिर लगाइने, अगिल्तिर खुला भएको र भित्रबाहिर बगली राखिएको बाहुलादार पोसाक; उत्तरीय पहिरन।

[ना.]

१. चुली परेको र गढी तुल्याउन योग्य स्थान।

२. प्राचीनकालमा राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ; किल्ला; दुर्ग; गढी।

३. मौलो पुज्ने ठाउँ।

[ना.]

दसैँका अवसरमा दुर्गादेवीको मन्दिरअगाडि मार हानेर बलि दिइने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्